सडक दुर्घटनामा ज्यान गुमाएका एसपीको अन्त्येष्टि

काठमाडौं– दुर्घटनामा परी निधन भएका सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको आज अन्त्येष्टि गरिएको छ । एसपी पोखरलेको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महारीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए । अन्त्येष्टिका क्रममा स्व पोखरेलप्रति सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको … Continue reading सडक दुर्घटनामा ज्यान गुमाएका एसपीको अन्त्येष्टि